Login Credentials सम्बन्धमा (DOR Office Use Only)
२०८० माघ १५
सडक विभाग वा अन्तर्गतका कार्यालयकाे वेव पेज/ सर्कुलर पेज, इमेल तथा अन्य System काे Username र Password अनुराेध गर्न विभागकाे वेवसाइटकाे Footer मा रहेकाे "आन्तरिक लिंक" काे "पासवर्ड अनुराेध" मा गई अनलाइन फर्म भर्न वा देहाय बमाेजिमकाे लिंकमा गई विरवरण पठाउनु हुन अनुराेध छ ।
Direct Link
HMIS-ICT Unit
Planning and Monitoring Branch
Department of Roads