सडक एवं पुल निर्माण तथा मर्मत सम्भार गरी देशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सार्वजनिक सेवामा संलग्न रहेको सडक विभागको केन्द्रिय संगठन संरचना अन्तर्गत विभिन्न ४ महाशाखाहरु मध्ये यान्त्रिक एक हाे ।
निजामती सेवा ऐन तथा नियमावली, आर्थिक ऐन नियम र कार्यविधि, प्रचलित कानुन तथा नेपाल सरकारबाट भएको मार्ग निर्देशन तथा सडक विभागको आन्तरिक कार्यसंचालन विधि एवं निर्देशन समेतलाई पालना गर्दै यस महाशाखाले तपशिलका मुख्य मुख्य कार्यहरु आफु र आफ्ना अन्तर्गतका ७ हेभी ईक्वीपमेन्ट डिभिजन, ११ यान्त्रिक कार्यालय र १ तालिम केन्द्रबाट सम्पादन गर्दै आएको छ ।
यान्त्रिक महाशाखाका मुख्य कार्यहरु :