सडक विभागमा हाल जम्मा ५ वटा मुख्य महाशाखाहरु रहेका छन् । विभाग अन्तर्गत ४ वटा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयहरु, ३३ वटा सडक डिभिजन कार्यालयहरु, ८ वटा हेभी इक्विपमेन्ट डिभिजन, १ यान्त्रिक तालिम केन्द्र र ५ वटा यान्त्रिक कार्यालयहरु विद्यमान छन् । संगठन संरचना संलग्न ढांचामा उल्लेख गरिएको छ ।
SN | Name | Download |
---|---|---|
1 | DOR Organization Structure | Download |