सडक विभाग पुल महाशाखाको कार्य विवरण तथा कार्यविधि:
- पुलहरुको सर्वेक्षण तथा डिजाइन कार्य गर्ने गराउने ।
- स्वीकृत कार्यक्रम अनुसार इस्टिमेट गरि परामर्श दाता छनौटको लागी आवश्यक डकुमेन्टहरु तयार गर्ने ।
- परामर्श दाता छनौट प्रक्रिया (प्रस्ताब आह्वान , प्रस्ताब प्राप्त गर्ने, खोल्ने , आदि ।
- प्रस्तावको प्राबिधिक तथा आर्थिक मुल्यांकन गर्ने ।
- स्वीकृत परामर्शदाताहरु संग सम्झौता गर्ने ।
- विभिन्न चरणमा प्रतिवेदनहरु प्राप्त भएपछि चेक,कमेन्ट गर्ने र विभिन्न चरणमा भुक्तानी को लागी सिफारिश गर्ने ।