द्विपक्षीय सहयोग शाखाका कामहरु :
- द्विपक्षीय अनुदान तथा ऋणको लागि हुने वार्ता-सम्झौताको लागि आवश्यक कागजात तयार पार्ने ।
- दातृ-संस्था, डोनर एजेन्सी र आयोजानाहरु बीच समन्वय गर्ने।
- द्विपक्षीय आयोजनाहरुको पूर्व मूल्यांकन गर्ने र निर्माण कार्यको लागि सम्झौता अनुसार कार्यवाही गर्ने।
- द्विपक्षीय आयोजनाहरुको प्रगति विवरण प्राप्त गरी लक्ष्य र प्रगतिको तुलनात्मक विवेचना गरी योजना तथा अनुगमन महाशाखामा पठाउने।
- बैदेशिक सहयोग अन्तर्गत खटिआएका विदेशीहरुको पासपोर्ट र भिषा सम्बन्धी कार्य गर्ने।