सडक डिभिजन, नेपालगंजले क्रेन र Length Worker को सहयोगले बबई पुलमुनि फसेका काठका मुठाहरु हटाउने काम पूरा गरेको छ ।
२०८२ आषाढ ०४
June 18, 2025
सडक डिभिजन, नेपालगंजले क्रेन र Length Worker को सहयोगले बबई पुलमुनि फसेका काठका मुठाहरु हटाउने काम पूरा गरेको छ ।
(Waterway clearance of Babai bridge completed using crane and lengthworkers by Road Division, Nepalgunj (several huge logs were clogged at piers.)🙂