अरनिको राजमार्ग धुलिखेल खावा सडक खण्डको नयां ठेक्काको तयारी तथा सडक सुधारकाे कार्य ।

२०८२ आषाढ ०८

(मिति २०८२।०३।०८)

अरनिको राजमार्ग धुलिखेल खावा सडक खण्डको ठेक्का तोडिएपछि हाल नयां ठेक्काको तयारी भईरहेको छ । यस बर्शातको समयलाई ध्यानमा राखी यातायात सन्चालनको लागि हाल सडक सतह सुधार्ने काम भैइरहेको छ । Sub Base Laying को काम द्रुत गतिमा हुँदै छ । पहिरोको जोखिम भएको स्थानमा केही पुर्ब तयारी अनुसार Plastic Laying Jut Net Laying सिमली रोप्ने काम भएको छ र Surface Water Management को लागि दैनिक एक JCB सन्चालनमा छ ।

Photo Gallery