महानिर्देशकज्यूको कार्यकक्षमा FCAN प्रतिनिधिहरुद्वारा बधाइ ज्ञापन (मिति २०८२-०२-१3)

२०८२ जेठ १२

मिति: .२०८२/०२/१३
स्थान: सडक विभाग, काठमाडौं
श्रीमान महानिर्देशकज्यूको कार्यकक्षमा विभागका उपमहानिर्देशकज्यूहरुको उपस्थितिमा Federation of Contractors Association of Nepal (FCAN) का प्रतिनिधिहरुद्वारा सडक विभागको महानिर्देशक हुनु भएकोमा बधाइ ज्ञपान गर्नुभयो। सो कार्यक्रममा नीतिगत सुधारसँग सम्बन्धित विभिन्न विषयहरूमा अन्तरक्रिया तथा छलफल भएको छ।

सो कार्यक्रममा FCAN का प्रतिनिधिहरुले विभिन्न सुझावहरु दिनुभएको थियो। महानिर्देशकज्यूले FCAN को सुझावलाई विभागले सकारात्मक रूपमा लिने बताउँदै, भविष्यमा योजनाहरूको छनोट, बजेट विनियोजन र कार्यान्वयन प्रक्रियामा अझ पारदर्शिता र दिगोपन कायम गर्न सरोकारवालासँग निरन्तर समन्वय र सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Photo Gallery