कार्य क्षेत्र
ओखलढुंगा, सोलुखुम्बु र संखुवासभा गरी ३ जिल्लाहरुमा पर्ने नेपालका सामरिक महत्वका सडकहरुको आवश्यक रेखदेख एवं सम्भार गर्ने दायित्व यस डिभिजनको रहेको छ ।
चालु आवस्थामा रहेका योजना तथा कार्यक्रमहरु-
ब.उ.शी.न. ३३७३२०४ - रणनीतिक पुल
दुधकोशी पुल डिजाइन तथा निर्माण, जयरामघाट
ब.उ.शी.न. ३३७१५७४ – स्थानीय सडक पुल
मोलुंग खोला पुल
ठाडो खोला पुल
ब.उ.शी.न. ३३७३५९४ -निर्वाचन क्षेत्र सडक
मन्थली-साँघुटार-घोरखोरी-ओखलढुंगा सडक
मोलुंग-एकवार-हर्कपुर-पात्ले सडक
फत्तेपुर बेल्टार चिसापानी खोटांग सडक
बिजुले बुइपा बाम्रंग दिक्तेल सडक
तिंगला रामितेबाट सल्यान बि.पि. संस्कृत विद्यापीठ हुदै केराबारी बिहीबारे सम्म सडक
ब.उ.शी.न. ३३७३२९४ (अन्य उत्तर दक्षिण सडक )
बेल्टार बजार कम्फुघाट पामाखाम भन्ज्यांग टेम्के साप्सुधाप मयुरडाडा हुदै साल्पा पोखरीबाट गुदेल हुदै सोलु सल्लेरी सडक
ब.उ.शी.न. ३३७१६५३ (सडक बोर्ड)
पटके मर्मत सम्भार
आकस्मिक एव बिशेस मर्मत सम्भार
ब.उ.शी.न. ३३७३३१४ (सडक तथा ट्राफिक सुरक्षा)
सडक तथा ट्राफिक सुरक्षा
ब.उ.शी.न. ३३७१२३४ (क्षेत्रीय सडक)
वर्णालु-माम्खा डाँडाँगाउँ-रातमाटे लेकखर्क सडक
ककनी- पालखर्क-चुलिडिम्बा-पिके दुधकुण्ड, ओखलढुंगा
खार्तेखोला-खानीभन्ज्याङ-सेर्ना सडक, ओखलढुंगा
नवलपुर-पलापू- कोषहाट सडक
पोकली-ककनी-ओखलढुंगा सडक
रुम्जाटार-चार्खु-ठोट्ने-बेलवोट-आँपसेरा-खानीभञ्ज्याङ-कुईभीर मोटरबाटो
साँघुटार-ओखलढुंगा सडक
कोलोनजोरघाट-साँघुटार-खिजि-चण्डेश्वरी-भुसिङगा सडक
विजुले देखि ऎसेलुखर्क र नाम्चे बजार सडक
दूरसिंग, मंगलटार, घोपटार सडक
लामिडॉडा खार्पा कुभेन्डे ऎसेलुखर्क सडक
पातेका फेदी शुक्रवारे सडक
विजयखर्क सडक बिस्तार
बुढीडाँडाँ सोताङ गुदेल मा.वि. सडक
चौलाखर्क, किन्जा, भकान्जे, जुनबेसी सडक
जुमु काउले वालगङ्गा काउलेखर्क सडक
देउराली लोखिम दुंगेखोला सडक
सल्लेरी, ताक्सेदु, नुनथला, खरिखोला हुदै चौरीखर्क लुक्ला सडक
ब.उ.शी.न. ३३७१४८४ (सहरी सडक)
ओखलदुंगा सहरी सडक
रुम्जाटार सहरी सडक
हर्कपुर सहरी सडक
साघुटार लिखु नवलपुर सडक
बरुणेशवर दुस्के बिगुटार रागदिप पात्ले सडक
दुस्के रामपुर मोटरबाटो
सिरिसे देखि टारकेराबारी गाम्नाङ्टारको भन्ज्यांग पोखरी ढाडे सडक
दुधकुण्ड न.पा.३ कोरेली फलाम खानी देनासा गुम्बा सडक
दुधकुण्ड न.पा सहरी सडक
सल्लेरी सहरी सडक
सल्लेरी बाकु बासा सडक
ऎसेलुखर्क वाकाचोल सडक
धाप्लंग धिन्तुंग चिसापानी सडक
दिक्तेल न.पा. सहरी सडक
डुम्रे आहाले जेरो पोइन्ट ज्यामिरे सडक
हलेसी धितुंग रेग्मीटार सडक
नुन्थाला कुबिन्दे सडक
पाथेका फेदी बाक्सिला सडक
हलेसी गुडगाउँ सडक