हाम्रो बारेमा

कार्यालयको इतिहास :

यस कार्यालयको नाम सडक डिभिजन, हर्कपुर हो । यस कार्यालय २०७१/०६/१० मा नयाँ डिभिजनको रुपमा स्थापना भएको हो । यो डिभिजन स्थापना हुनु भन्दा अगाडी यी जिल्लाहरुमा हर्कपुर-ओखलढुंगा सडक योजना र ओखलदुंगा-हिलेपानी-दिक्तेल सडक योजना रहेका थिए । यस डिभिजन स्थापना भएपछि यी योजनाहरुबाट सम्पूर्ण कार्यक्रमहरु हस्तान्तरण भै आएको हो ।

कार्यालयको स्पष्ट दृष्टिकोण, लक्ष्य र उदेश्य:

हाल प्रचलनमा रहेका कानूनको अधीनमा रही यस कार्यालयको कार्यक्षेत्रमा पर्ने जिल्लाहरुमा सडक संजाल बिस्तार गर्दै लैजाने तथा आवश्यक पुलहरुको निर्माण गर्ने र कार्यक्षेत्रमा रहेका सडक र पुलहरुको मर्मत संभार गरी यातायात सचालनको लागि दुरुस्थ राख्ने।

कामसंग सम्बन्धित शाखाहरु तथा कार्यालयहरु :

  • प्राविधिक शाखा
  • लेखा शाखा
  • प्रशासन शाखा
  • कोष तथा लेखा नियन्त्रक कार्यालय, ओखलढुंगा
  • राष्ट्रिय बाणिज्य बैंक, ओखलढुंगा
  • जिल्ला प्रशासन कार्यालय, ओखलढुंगा, खोटाङ तथा सोलुखुम्बु
  • जिल्ला समन्वय समितिको कार्यालय, ओखलढुंगा, खोटाङ तथा सोलुखुम्बु ।

सामान्य जानकारी

सेवाहरुको सूची-

नागरिक बडापत्र अनुसारका सेवाहरु ।

सेवाको विवरण:

 नागरिक बडापत्रमा उल्लेख भए बमोजिम ।

सेवा कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा: 

नागरिक बडापत्र अनुसार ।

सेवा प्राप्त गर्न सकिने अवस्थाका सर्तहरु:

 नागरिक बडापत्र अनुसार ।

सेवा प्राप्तगर्न कुनै फारम भर्नुपर्ने भए सोको डाउनलोड गर्न सकिने ढाँचा, (Downloadable formats)-

    internet सेवा उपलब्ध नरहेको

कामसंग सम्बन्धित दस्तुर तथा शुल्क-

नागरिक बडापत्र अनुसार ।



डाउनलोड