कार्य क्षेत्र

यस डिभिजनको कार्य क्षेत्र बैतडी र बझाङ्ग जिल्ला रहेका छन् । यी जिल्लामा पर्ने राष्ट्रिय राजमार्गहरुको निर्माण, मर्मत सम्भार तथा पुलहरुको निर्माण यस डिभिजनको प्रमुख कार्यहरु हुन् । बार्षिक बिकाश कार्यक्रम समाबेस भएका अन्य सडक तथा पुलहरुको निर्माण कार्य समेत यस डिभिजनबाट हुने गर्दछन ।

यस सडक डिभिजनले हेर्ने मुख्य आयोजनाहरु

१. पुष्पलाल (मध्यपहाडी) राजमार्ग (NH03) (अनारखोली-खोड्पे-पाटन-सत्बाझ-झुलाघाट सडक)

२. खोड्पे-चैनपुर (बझाङ्ग) (NH64)

३. सत्बाझ-थकतोली-दार्चुला-टिंकर (NH66) (सत्बाझ-गोकुलेश्वर-खलंगा सडक)