• ११४७ कछलागा पारू
    ::

कार्य क्षेत्र

सिन्धुली,रामेछाप जिल्ला 

सडक डिभिजन कार्यालय खाल्टे,पुष्पलाल मध्य पहाडि राजमार्ग योजना कार्यालय सित्खा रामेछापको कार्यक्षेत्र अन्तर्गत तथा विभागिय निर्देशन बमोजिम नेपाल भर ।


“राष्ट्रिय सम्पर्क सञ्जाल र सामाजिक–आर्थिक समृद्धिका लागि सुरक्षित, भरपर्दो तथा दिगो सडक सञ्जालको विकास।”