Two Post Lift को दर रेट पेश गर्ने बारे_DORMEB/DP/079-80/02
२०८० बैशाख २४
दररेट उपलब्ध गराउने सम्बन्धि सूचना
सूचना नं. DORMEB/DP/079-80/02
प्रकाशन मिति २०८०/०१/२४
सडक विभाग अन्तर्गतका सडक मर्मत संभारको सुपरिवेक्षणको क्रममा प्रयोग हुने सवारी साधनहरुको मर्मतको लागि आवश्यक हुने Two Post Lift खरिद गर्नुपर्ने भएको हुँदा सडक विभागमा सूचिकृत भएका सम्बन्धित आपूर्तीकर्ताहरु र सूचिकृत नभएका सम्बन्धित आपूर्तीकर्ताहरु लाई व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०८०/०२/०१ गते कार्यालय समय भित्र यसै साथ संलग्न Standard Bidding Document “Direct Purchase” मा दररेट भरि उपलब्ध गराई दिनुहुन यो सूचना प्रकाशित गरिएको छ।
|
योजना तथा खरिद व्यवस्थापन शाखा प्रमूख यान्त्रिक महाशाखा सडक विभाग |