हाम्राे बारेमा
सडक एवं पुल निर्माण तथा मर्मत सम्भार गरी देशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सार्वजनिक सेवामा संलग्न रहेको सडक विभागको केन्द्रिय संगठन संरचना अन्तर्गत विभिन्न ५ महाशाखाहरु मध्ये यान्त्रिक एक हाे ।
शाखाहरु
- याेजना तथा खरिद व्यवस्थापन शाखा
- मर्मत व्यवस्थापन शाखा
- यान्त्रिक तालिम केन्द्र