Bitumen Boiler (1200 L) को कोटेशन उपलब्ध गराईदिने बारे।
२०८२ जेठ ०६
कोटेशन उपलब्ध गराईदिने बारे।
श्री सडक विभाग अन्तर्गतका सडक मर्मत संभारका लागि आवश्यक हुने Bitumen Boiler खरिद गर्नु पर्ने भएको हुदा सडक विभागमा सुचिकृत भएका सम्वन्धित आपुर्तिकर्ताहरु र सूचिकृत नभएका सम्वन्धित आपुर्तिकर्ताहरु लाई व्यवसाय दर्ता सम्वन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/ भ्याट दर्ता लगाएतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित २०८१/०२/१० गते कार्यालय समय भित्र निम्न बमोजिमको Technical Specification भएको Bitumen Boiler को कोटेशन उपलब्ध गराइदिनुहुन (Can be submitted through email: mechb@dor.gov.np )सम्बन्धित सबै सरोकारवालाहरु लाई अनुरोध छ।