quotation related 83/84 - 2

२०८३ साउन २८

श्री सडक बिभाग, चकुपाट को आ.व. ०८३/८४ को लागि आवश्यक पर्ने यसै पत्र साथ संलग्न Initial Draft of Specification अनुसार विभिन्न Equipment हरू खरिद गर्नु पर्ने भएको हुँदा लागत अनुमान तयारी प्रयोजनको लागि Vat बाहेक प्रति इकार्इ मुल्य खुलार्इ पठार्इ दिनु हुन निर्देशानुसार अनुरोध छ |

तपशिल

सि.नं.

सामानको नाम

इकार्इ

अनुमानित परिणाम

प्रति इकार्इ मुल्य(भ्याट बाहेक)

जम्मा मुल्य(भ्याट बाहेक)

कैफियत

1

Walk Behind Roller

Pcs

15

 

 

 

2

Mini Tipper Truck

Pcs

10

 

 

 

 

Note :  The supplier must fill the  Initial Draft of Specification   and submit the manufacturer’s standard catalogue. Data missing from the catalogue must be declared in letter from the manufacturer.                         

                     


डाउनलोड गर्नुहोस्