मूल्य खुलाई पठाईदिने सम्बन्धमा - यान्त्रिक महाशाखा

२०८३ आषाढ ३१

श्री सडक बिभाग, चकुपाट को आ.व. ०८३/८४ को लागि आवश्यक पर्ने यसै पत्र साथ संलग्न Initial Draft of Specification अनुसार विभिन्न Equipment हरू खरिद गर्नु पर्ने भएको हुँदा लागत अनुमान तयारी प्रयोजनको लागि Vat बाहेक प्रति इकाई मुल्य खुलाई पठाई दिनु हुन निर्देशानुसार अनुरोध छ |

तपशिल

सि.नं.

सामानको नाम

इकार्इ

अनुमानित परिणाम

प्रति इकार्इ मुल्य(भ्याट बाहेक)

जम्मा मुल्य(भ्याट बाहेक)

कैफियत

1

Track Excavator

Pcs

8

 

 

 

2

Backhoe Loader

Pcs

8

 

 

 

3

Tipper Truck

Pcs

7

 

 

 


डाउनलोड गर्नुहोस्