विभिन्न Equipment हरुको को कोटेशन उपलब्ध गराईदिने बारे।

२०८२ आषाढ २५

श्री सडक बिभाग, बबरमहलको आ.व. ०८२/८३ को लागि आवश्यक पर्ने यसै पत्र साथ संलग्न Initial Draft of Specification अनुसार विभिन्न Equipment हरू खरिद गर्नु पर्ने भएको हुँदा सडक विभागमा सुचिकृत भएका सम्वन्धित आपुर्तिकर्ताहरु र सूचिकृत नभएका सम्वन्धित आपुर्तिकर्ताहरु लाई व्यवसाय दर्ता सम्वन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/ भ्याट दर्ता लगाएतका आवश्यक कागजात सहित सूचिकृत हुन निवेदन सहित Vat बाहेक प्रति इकार्इ मुल्य खुलार्इ पठार्इ दिनु हुन निर्देशानुसार अनुरोध छ |


डाउनलोड गर्नुहोस्