कोटेशन उपलब्ध गराईदिने बारे।

२०८० जेठ २५

कोटेशन उपलब्ध गराईदिने बारे।

उपरोक्त विषयमा यस विभाग मातहतका हेभी इक्वीपमेन्ट डिभिजन र यान्त्रिक कार्यालय हरुमा कार्यरत ९४ (चौरानब्बे) जना अस्थायी करार कर्मचारीहरुको १(एक) वर्षको लागि व्यक्तिगत दुर्घटनाको लागि सामूहिक बिमा गर्नुपर्ने भएको हुँदा इच्छुक विमा सेवा प्रदायकहरुबाट नियमानुसार आवश्यक कागजातहरु सहित कोटेशन उपलब्ध गराइदिनुहुन अनुरोध छ।

 

 

मर्मत व्यवस्थापन शाखा प्रमूख

यान्त्रिक महाशाखा


डाउनलोड गर्नुहोस्