काठमाडौं उपत्यका सडक विस्तार आयोजना


१. बुङ्गमती छम्पी हुँदै टिकाभैरव सडक, ललितपुर

२. ईसिमोड़ धापाखेल नागदहचोक देखि झरुवा बरासी सडक, ललितपुर

३. खमहालक्ष्मी न. पा. ६ सिद्धिपुर स्कुल चोक बुश्नुडोल संखादेबी धाराचौर सडक,ईमाडोल प्रहरी चौकी आचु उकालो सितलहाईट मोरेपाती शिखर स्कुल अल्पाईन टोल सडक, ईमाडोल पुलिस चौकी बचु सीतापाखा १ हुँदै हत्तिबन र १ नं धारा देखि पूर्व मोरेपाटी सितलहाइट कोजी होम कमलपोखरी सडक, फुलबारी चोकदेखि कुसन्ती जाने सडक, सादोबाटो-पौडीपोखरी ए.आई टि एम कलेज गोदावरी, धापाखेल सन्तानेश्वर सडक , ललितपुर,

४. लामाटार टारेटोल बैंसेरी सडक , ललितपुर, धापाखेल (इसिमोडचोक) थेचो (एनटिसी कार्यालय ) सडक, रातो घर- जिन बैंक- बाँसघारी सडक ,खुमलटार, ललितपुर, राष्ट्रपतिमार्ग मालपोखरी धोबिघाट सडक, ललितपुर ४, सुमेरु अस्पताल नागपोखरी सडक, ललितपुर, जेम्स स्कुल संतानेश्वर सडक, सिदेश्वर अणुली राजकुलो स्तरोन्नति, महालक्ष्मी न. पा. ५, ललितपुर, कुसुन्ती मार्ग (भैंसेपाटी दोश्रो आवास फुलबारी चोक फुलबारी टोल हुँदै नख्खु,

५. कुसुन्ती मार्ग (भैंसेपाटी दोश्रो आवास फुलबारी चोक फुलबारी टोल हुँदै नख्खु खोला, कुसुन्ती , ललितपुर, लुभु डाँडाकोट सडक, महालक्ष्मी न. पा. ९, ललितपुर, टिकाथली खरिबोट देखि हनुमन्ते खोला सम्मको सडक स्तरोन्नति, ढुंगिन-गणेशमान पार्क सडक, गुठिचौर-देविस्थान सडक, ललितपुर, मोति राजकुलो महालक्ष्मी-5, मोतेश्वर, ललिपुर, सातदोवाटो खुमलटार सडकबाट बैकल्पिक उर्जाको बाटो हुदै रेडियो नेपालको टाँवर उत्तरक,

६. देउराली मार्ग खरिबोट देखि हनुमन्तेखोला सम्म महालक्ष्मी न. पा. वडा नं.५, टिकाथली, ललितपुर, हनुमन्ते गोदावारी दोभान देखि रातोपुल हुँदै बालकोट बालकुमारी पुल सम्मको गोदावारी करिडोर सडक निर्माण ललितपुर, बालकोट गोदावारी खोलाको रातोपुल देखि वालकुमारी बालकोट सडकखण्ड जोडने सडक ललितपुर, मोतिचोक गणेशमार्ग साविकको गा.वि.स भवन सम्मको सडक टिकाथली ललितपुर

७. इमाडोल खन्ना गार्मैन्ट चोकदेखि उत्तर नवदीप मार्ग र संगैका भित्री सडकहरु ५०० मिटर सडक निर्माण ललितपुर, ललितपुर महानगरपालिका वडा न.७., हरितकोलोनीबाट पाको महादेवस्थान जाने बाटो कालोपत्रे, इसिमोड सुनाकोठी सडकको बिचबाट उत्तर पुर्व सडक (सुशील निवास बाट १०० मिटर ), चक्रपथ ढोलाहिटी (चापागाऊ) सडक र खुमलटार चोक देखि धापाखेल जाने सडक, धापाखेल इसिमोड सुनाकोठी साँध सडक, ज्यापू समाज पश्चिम एन्फा सडक,

८. कुसुन्ती हाइट बिस्टपाखा सडक, बालकुमारी पिन्चे हुदै रिंगरोडसम्मको बाटो, सितापाखा हात्तिबन सडक, खरिबोट इनारचोक पाटिचोक दोभान धानगोदाम (राष्ट्रपति मार्ग ), च्यासल देखि एन्फा फूटबल ग्राउण्डसम्म सडक, सेन्टमेरिज सुन्दरीघाट सुनाखरी क्लब (ग्वार्को इमाडोल सडक पेडीस्ट्रेसन ब्रिज सेन्टमेरिज सुन्दरीघाट सडक ओभरहेडब्रिज समेत),

९. ठाडोढुंगा प्र. से. निवास,जावालाखेल साटा कपुरबोट पूर्व हुदै रिंगरोड यातायात व्यवस्था कार्यालयसम्मको सडक, ललितपुर उ. मा.न. पा. वडा न . २६ सिमचोक देखि वडा न. २७ पर्ने फोकासी बुथ पोखरी सडक,कर्यबिनायक न.पा. 2 सैबु सल्लाघारी मछिन्द्रको पाउदेखी फूलबारी मार्ग हुदै नाख्खुडोल सडक,सिभिल होम्स गेटदेखि सुनाकोठी सिमाना हुदै चापागाऊ सडक,धापाखेल इसिमोड जेम्स स्कुल देखि ढोलाहिटी कृषीसम्मको सडक।