सडक बोर्ड नेपाल

सडक बोर्ड नेपाल अन्तर्गत डिभिजन मातहतका कार्यक्रमहरु:

बार्षिक रुपमा स्वीकृत एकिकृत बार्षिक सडक मरम्मत योजना (IARMP) बमोजिम कार्यक्षेत्र भित्रका रणनैतिक सडकहरुमा तपशिल बमोजिमका मरम्मत संभार गरिविधि संचालन गरिन्छ/

  • नियमित मरम्मत (सडक/पुल)
  • पटके मरम्मत 
  • विशेष मरम्मत् 
  • आवधिक मरम्मत 
  • पुन-निर्माण तथा पुनर्स्थापन 
  • सडक सुरक्षा 

पुनश्च:

तपशिलका योजना कार्यालय मातहत रहेका सडकहरुमा डिभिजन कार्यालयद्वारा यो कार्यक्रम संचालित छैन र स्थानिय सडकहरुमा समेत लागु हुँदैन /

 

  • हुलाही सडक आयोजना, जनकपुर 
  • जलेश्वोर-बर्दिबास सडक आयोजना 
  • बि,पि. राजमार्ग 
  • मदन भण्डारी राजमार्ग 
  • मध्ये पहाडी राजमार्ग