सङ्घीय निर्वाचन क्षेत्र विकास कार्यक्रम

यस कार्यक्रम अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा १-१ थान सडक योजना दुई लेन कालोपत्रे स्तरमा निर्माण हुन् छनौट भई चालु आ.ब.को रातो कितावमा प्रकाशित रहेको छ/ सडकको लम्बाई अधिकतम १० कि.मि. रहने गरी डिपिआर तयार भई हाल निर्माणाधीन अवस्थामा रहेको छ l

Project Detail: Red Marked in Map

क.नं.
081-82
क.नं.:
079/80
सडक/पुलको नाम जिल्ला  निर्वाचन
 क्षेत्र 
37 37 हंसपुर कठपुल्ला देखि डाहाटोल म.रा.म. सडक धबुषा 1
39 39 घोड्घास (सिक्स लेन) देखि डेवडिहा-बोहरवा-भररिया-धनौजी-लखौरी-गौरदहा-देउरी-कनकपट्टि-तेतरिया-थुमौना-कुमरौरा-सिक्स लेन सम्मको कालोपत्रे सडक,धनुषा धबुषा 3
40 40 महेन्द्र राजमार्ग-हरिहरपुर- महेन्द्रनगर-चन्द्रपुर-हारसरप्रष्टौकी ठेरा बजार सडक धबुषा 4
41 41 बर्दिबास नगरपालिका ६ सुस्लिंङ्ग टोलबाट दक्षिण प्रेमनगर हुदै रामनगर बिर्ता, सितापुर बजार, राजपुर बजार, टिकुलिया महुवा हुदै भिमगढको परिक्रमा सडक जोड्ने अनुमानित १० कि.मि सडक कालोपत्रे महोत्तरी 1
42 42 जलेश्वर-बर्दिबास सडक खण्डको टिमकिया देखि गोह्रन्ना-मजरा-सिन्गयाही-पररिया-भगवानपुर-सनोखरा-पर्सा-जलेश्वर-जनकपुर सडक खण्ड सम्म कालोपत्रे सडक निर्माण,महोत्तरी महोत्तरी 2
43 43 कृष्णा पथ-मठिहानी-सहोरवा-रतौली-महदैया-तपनपुर सम्म कालोपत्रे सडक,महोत्तरी महोत्तरी 3
44 44 सम्सी गा.पा. वडा न. ६ देखि वडा न. ४ (भेटपुर) हुदै वैरगिया- लक्ष्मीपुर- गोठ बनौली- पर्सा सोनमा बजारसम्मको सडक महोत्तरी 4
168 168 ईनरबा-मलहानिया-फुलबरिया-बनरझुला-साघारा-साघाराचौक हुँदै टरिया-लक्कर-सखुवा मरान हुँदै नरहा-नाथपट्टी-तराटोल-यदुकुहासम्म कालोपत्रे, धनुषा-२ सिन्धुली 2

रातो लाईनले अंकित सडकहरु यस कार्यक्रममा पर्छ/ सिन्धिली जिल्लाको अध्यावधिक हुन् बाँकी /