स्वीकृति नलिई छापिएका सूचना सामाग्रीहरुको बिल भुक्तानी गर्न नसकिने व्यहोराको जानकारी ।
२०८२ बैशाख १२
विभिन्न दैनिक, साप्ताहिक, पाक्षिक एवम् मासिक पत्रिकाहरुले डिभिजनको कार्यादेश बिना नै आफू खुसी यस डिभिजनसँग सम्बन्धित सूचना सामाग्री छाप्ने तथा प्रशारण गर्ने र भुक्त्तानी दाबी गर्ने प्रबृति बढीरहेकोले स्वीकृति नलिई छापिएका त्यस्ता प्रकारका सामाग्रीहरुको बिल भुक्तानी गर्न नसकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।