आयोजनाहरु

सि.नं. ब.उ.शि.न./कार्यक्रम आयोजना/कार्यक्रमको नाम
३३७३१०११३ – नियमित मर्मत यस डिभिजन सडक कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण सडकहरूको नियमित मर्मत (कुल लम्बाइ: १८१.८३  कि.मि.)।
३३७३१०११३ – रिकरेन्ट मर्मत यस डिभिजन सडक कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण सडकहरूको  रिकरेन्ट मर्मत (कुल लम्बाइ: १८१ .८३  कि.मि.)।
३३७३१०११३ – स्पेसिफिक मर्मत यस डिभिजन सडक कार्यालयको क्षेत्राधिकारभित्र पर्ने सम्पूर्ण सडकहरूको स्पेसिफिक मर्मत (कुल लम्बाइ:  कि.मि.)।
३३७३१०११३ – आवधिक मर्मत (क) कोशी राजमार्ग, भेडेटार–मुलघाट सडक खण्ड (१७ कि.मि.)
(ख) कोशी राजमार्ग, रुद्रबारी–हिले सडक खण्ड (२८ कि.मि.)
३३७०११३८-४ – राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रम (क) कोशी राजमार्गको भेडेटार–पात्लेखोला–हिले सडक खण्ड (NH-08)
(ख) कोशी राजमार्गको लेगुवा–केवाबेँसी सडक खण्ड (NH-08)
(ग) पुष्पलाल (मध्यपहाडी) राजमार्गको हिले–बसन्तपुर सडक खण्ड (NH-03)
३३७३१०११३ – सडक तथा ट्राफिक सुरक्षा सडक तथा ट्राफिक सुरक्षा सम्बन्धी कार्यक्रमहरू।
३३७०११६९४ – वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम (क) उत्तरे–यासोक–लम्बुघाट–म्याङलुङ सडक, तेह्रथुम।
(ख) सुकेपोखरी–छातेढुङ्गा–भदौरे–इबा–ह्वाकु–चोकपुर–ढुङ्गेसाँघु सडक, धनकुटा।
३३७०११७६४ – निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम (क) पाख्रीबास–फलाटे–भोजपुर सदरमुकाम सडक, धनकुटा (चेन ०+००० देखि ६+८००)।
(ख) जिरीखिम्ती–मोराहाङ हुँदै पौठाक बजार सडक, तेह्रथुम (चेन ०+००० देखि ८+४००)।
३३७०११२२४ – स्थानीय सडक पुल निर्माण कार्यक्रम (क) तमोर नदी पुल, लम्बुघाट (पाँचथर–तेह्रथुम जोड्ने), पाँचथर।