आर्थिक प्रस्ताव खोल्ने सम्बन्धि सुचना

२०८२ चैत्र ०६

vv

250px-Emblem_of_Nepal.svg.png
नेपाल सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
सडक विभाग
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय
सडक डिभिजन धनकुटा 
   
आर्थिक प्रस्ताव खोल्ने सम्बन्धि सुचना 
सुचना प्रकाशन मिति २०82-१२-०6  
         
यस डिभिजनबाट रास्ट्रिय दैनिकको मिति २०८२/10/04 को संस्करणमा प्रकाशित Invitation for Bids Notice No.:-०6/२०८२/०८३   को PPMO को E-Procurement Portal मार्फत बोलपत्र आवहान गरिएको तपशिलका निर्माण कार्यमा पेश भएका बोलपत्रदाताहरुबाट E-Bid मार्फत प्राप्त प्राविधिक  मिति २०८२/11/05  गते खोलिएको बोलपत्रदाताहरुका प्राविधिक प्रस्तावहरुको बोलपत्र मुल्याकंन समितिबाट मुल्याकंन सम्पन्न भई मिति २०८२/1२/०५  को निर्णयले स्वीकृत भएको हुँदा तपशिल बमोजिमका बोलपत्रदाताहरुको प्राविधिक प्रस्ताव सारभुत रुपमा प्रभावग्राही देखिएकोले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ३१ङ को उपनियम ५ बमोजिम निम्नानुसारको मिति, समय र स्थानमा निजहरुको आर्थिक प्रस्ताव खोलिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो  सुचना प्रकाशित गरिएको छ । 
आर्थिक प्रस्ताव खोलिने मिति :- २०82/१२/१५  गते, आयतवार,  समय :-१३.०० बजे, स्थान : सडक डिभिजन धनकुटा   
सि.नं. ठेक्का नं. कामको विवरण   प्राविधिक प्रस्ताव सारभूत रुपमा प्रभावग्राही देखिएका बोलापत्रदाताहरुको नामावली र ठेगाना 
1 06/RDDKT/33701138/082/083-14 Emergency Road Protection Work along   Bhadetar-Patale Khola-Hile road section of Kosi Highway NH- 08  Dhankuta . 1 Y.P.R. Nirman Sewa Pvt.Ltd Dhankuta-7, Dhankuta
2 SAMALI/AADHUNIK JV Charikot 
3 Kunsaling Construction Pvt.Ltd tahari,Nepal Boudha,Kathmandu Bank road,Bhojpur
4 Shyam-Awai J.V Chharagaun Ward No.4 Dhankuta
2 06/RDDKT/33701138/082/083-15 Emergency Road Protection works along Hille-Leguwa-Kewabesi, Hile-Basantapur Tute Deurali  Road  section NH-08 1 Y.P.R. Nirman Sewa Pvt.Ltd Dhankuta-7, Dhankuta
2 Laxmi-Gokarna Joint Venture Salleri :4
3 Kunsaling Construction Pvt.Ltd Itahari,Nepal Boudha,Kathmandu Bank road,Bhojpur
3 06/RDDKT/33701138/082/083-16 Emergency Road Protection works along Midhill Highway, NH-03 (Basantpur- Myaglung- Halimela, Tamor-Sankranti Road Section) 1 Y.P.R. Nirman Sewa Pvt.Ltd Dhankuta-7, Dhankuta
2 Ruru Construction Pvt. Ltd. Kathmandu
3 SAMALI/AADHUNIK JV Charikot 
         
                                                               डिभिजन प्रमुख

डाउनलोड गर्नुहोस्