कार्य क्षेत्र
यस डिभिजनको कार्यक्षेत्र दाङ र सल्यान जिल्लामा पर्ने तपसिल बमोजिमका सडकहरु तथा उक्त सडकमा पर्ने पुलहरुको निर्माण/मर्मत गर्ने रहेको छ |
तपसिलः-
- NH 01, पूर्व - पश्चिम (महेन्द्र राजमार्ग) को धानखोला - शिवखोला सडक खण्ड
- NH 54, शहिद मार्गको कोइलाबास - घोराही सडक खण्ड
- NH 09, मदन भण्डारी राजमार्गको शितलपाटी - खलङ्गा - बालुवासंग्रही सडक खण्ड
- NH 19, को मुर्कुटी - घोराही - तुलसीपुर - काल्चे सडक खण्ड
- NH 53, को भालुवाङ - गनाहा सडक खण्ड
- NH 55, राप्ती राजमार्गको अमेलिया - खौलापास सडक खण्ड
- NH 56, रारा राजमार्गको थारमारे - चौरजहारी सडक खण्ड
- NH 05, हुलाकी राजमार्गको गढवा चोकदेखि गंगदी सडक खण्ड