कार्य क्षेत्र

पुर्व-पश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके पुलदेखि (सर्लाही जिल्ला) रौतहट जिल्लाको धन्सार पुल (रौतहट जिल्ला) सम्म ।

दुई जिल्ला :- सर्लाही र रौतहट जिल्ला अन्तर्गतका रणनैतिक महत्वका सडकहरु (राजमार्ग तथा सहायक राजमार्ग) को निर्माण तथा मर्मत संभार कार्य, स्थानीय सडक तथा पुल निर्माण र रणनैतिक महत्वका सडकहरुमा पर्ने पुल पुलेसा निर्माण तथा संरक्षण कार्य ।

 

 



डाउनलोड