कर्णाली राजमार्ग बन्द हुने बारे अत्यन्त जरुरी सूचना !!

२०८२ बैशाख २८

कर्णाली राजमार्गको सिस्ने-साईगाउँ (चेनेज १००+००० देखि ११२+०००) खण्ड मिति २०८२/०१/२८ देखि २०८२/०२/११ सम्म बिहान ८:०० देखि मध्यान्ह १२:०० सम्म र अपरान्ह २:०० देखि साँझ ६:०० सम्म बन्द रहने र उक्त सडक खण्डको वैलापिक मार्गको रुपमा  रामाघाट देखि साइगाउँ सम्मको पुष्पलाल (मध्यपहाडी)  राजमार्ग प्रयोग गरी सार्वजनिक सडक निर्माण कार्यमा सहयोग एवं सहजीकरण गर्न सम्बन्धित सवैमा यो सूचना जारी गरिएको छ | साथै सडक निर्माण कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय दैलेख, जिल्ला प्रहरी कार्यालय दैलेख, जिल्ला ट्राफिक कार्यालय दैलेख, सवारी चालक वर्ग, यात्रु वर्ग, निर्माण व्यवसायी, आदि सवैमा हार्दिक धन्यवाद एबं यसबाट सवारी चालक, यात्रु महानुभावहरूलाई परेको असुविधाप्रति क्षमाप्रार्थी छौं ।


डाउनलोड गर्नुहोस्