हाम्रो बारेमा

वि.सं. २०५० साल देखि डिभिजन सडकको रुपमा सुर्खेत जिल्लाको छिन्चुमा कार्यालय स्थापना भई भेरी अंचलको सुर्खेत, दैलेख, जाजरकोट तथा कर्णाली अंचलका जिल्लाहरुमा सडक निर्माण कार्य गर्दैै आएको र २०५८ चैत्र १४ गते अज्ञात समूहबाट कार्यालयमा आगजनी भई सुर्खेत वीरेन्द्रनगर स्थित सुर्खेत उपत्यका नगर विकास समितिको भवन भाडामा लिई कार्यालय संचालन गरि रहेकोमा मिति २०७५ पुष १ गते देखि सुर्खेत जिल्लास्थित सुब्बाकुनाको भवनबाट कार्यसंचालन भैरहेकोछ । हाल २०७१ देखी सुर्खेत र दैलेख जिल्लामा पर्ने राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग, क्षेत्रीय स्तरका सडक, शहरी सडक, पुल पुलेसा निर्माण तथा मर्मत कार्यहरु संचालन गर्ने कार्य गर्दै आईरहेको छ ।

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation