कार्य क्षेत्र
सुर्खेत र दैलेख जिल्ला भित्र पर्ने सामरिक महत्वका सडक तथा पुलहरु आवश्यक मर्मत संभार गरी उचित सेवा स्तरमा कायम राख्ने तथा अन्य तोकिएका सडक एवं पुलहरु निर्माण गरी सडक सञ्जाल विकास तथा विस्तार गर्ने ।