बोलपत्रको म्याद थप गरिएको सम्बन्धमा
२०७९ पौष ०४
बोलपत्रको म्याद थप गरिएको सम्बन्धमा
यस सडक डिभिजनको सूचना नं. ४-०७९।८० , मिति २०७९।०८।०१ गते सार्वजनिक खरिद अनुगमन कार्यालयको website मा तथा नेपाल समाचारपत्र दैनिकमा प्रकाशित बोलपत्र आह्वानको सूचनाको क्र.सं. २ मा रहेको "Design and Build of Bheri Bridge over Bheri River, Dasrathpur-5 to Ramghat-4 Jodne Road, Surkhet" ठेक्का नं. TNN4/RDSKT/33701122-4/078/79-86 'Re'' को ठेक्का दाखिला तथा खोल्ने मिति २०७९।०९।०३ गते भएकोमा सोको म्याद थप गरी मिति २०७९।०९।०८ कायम गरिएको व्यहोरा सरोकारवालाहरुमा जानकारीको लागि अनुरोध छ । सो सम्बन्धमा Bid Validity Period प्रकाशित सूचनाको बोलपत्र दाखिला तथा खोल्ने अन्तिम मिति २०७९।०९।०३ बाट नै गणना गरिनेछ ।