कार्य क्षेत्र

यस डिभिजनको कार्य क्षेत्र अछाम र बाजुरा जिल्लामा रहेका छन् । यी जिल्लामा पर्ने राष्ट्रिय राजमार्गहरुको निर्माण, मर्मत सम्भार तथा पुलहरुको निर्माण यस डिभिजनको प्रमुख कार्यहरु हुन् । वार्षिक विकास कार्यक्रममा समावेश भएका अन्य सडक तथा पुलहरुको निर्माण कार्य समेत यस डिभिजनबाट हुने गर्दछन ।

राजमार्ग

लम्बाई (कि.मि.)

मध्यपहाडी राजमार्गको मंगलसेन-बयलपाटा- साँफेबगर-चौखुट्टे सडक खण्ड NH-03

67

साँफेबगर-राक्से-मार्तडी सडक खण्ड NH-63

55.24

जम्मा

122.24