धरौटी रकम फिर्ता लिन आउने सम्बन्धमा ।

२०८३ जेठ २८

तपशिल बमोजिम सुचनामा उल्लेखित संस्था वा व्यक्तिले यो सुचना प्रकाशित भएको मिति ले  सात दिन भित्र धरौटी रकम फिर्ताको लागि आवश्यक कागजात सहित निवेदन पेश गर्नुहुन अन्यथा कानुन बमोजिम गरिने व्यहोरा सुचित गरिन्छ । 


डाउनलोड गर्नुहोस्