हाम्रो बारेमा

राणाकालीन समय देखि नै चिठीपत्र आदान प्रदान गर्न तराई मधेशको बस्ति हुदै पुर्ब मेची देखि पश्चिम महाकाली सम्म हुलाकी हिड्ने भनेर निर्माण गरिएको सडक हुलाकी राजमार्गको रुपमा नेपाल सरकारले पुर्ब पश्चिम राजमार्गको परिकल्पना गरेर हुलाकी राजमार्गको रुपमा बिकाश गर्ने अबधाराणा ल्याएको हो | तराईका ग्रामिण भेग सम्म सडक संजाल विस्तार गरि कृषि उपजको व्यापरिकरण  गर्न सघाई गरिबी निवारण सघाऊ पुर्याउने सडक सन्जालको बिकाशबाट रोजगारीको अबसर सृजना भई जनताको जीवनस्तर वृद्धिमा सघाउ पुग्ने नेपालको तराई क्षेत्रमा आधारभूत सडक सुबिधाको बिकाश तथा विस्तार भई भौतिक पूर्वाधार विकाशको मेरुदण्डको रुपमा कार्य गर्ने महत्व र आबश्यकता बोकेको सडक हो |  

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation