कार्य क्षेत्र

आयोजना निर्देशनालय (ADB) अन्तर्गतका निर्माणाधीन आयोजनाहरू

१. सासेक (SASEC) सडक सुधार आयोजना (SRIP); ऋण नं. ३४७८-NEP, १८६.८ मिलियन अमेरिकी डलर (सन् २०१७)

  • भैरहवा-लुम्बिनी-तौलिहवा सडक स्तरोन्नति (सम्पन्न): ४१.२ कि.मी.

  • नारायणगढ-बुटवल सडक स्तरोन्नति: ११३ कि.मी.

२. सासेक (SASEC) राजमार्ग सुधार आयोजना (SHIP); ऋण नं. ३७२२-NEP, १४९ मिलियन अमेरिकी डलर (सन् २०१८)

  • कञ्चनपुर-कमला सडक स्तरोन्नति: ८७ कि.मी.

३. सासेक (SASEC) मुग्लिन-पोखरा राजमार्ग सुधार चरण १ आयोजना; ऋण नं. ३८४८-NEP, १९५ मिलियन अमेरिकी डलर (सन् २०१९)

  • आँबुखैरेनी-पोखरा सडक स्तरोन्नति: ८१ कि.मी.

४. सासेक (SASEC) राजमार्ग वृद्धि आयोजना (SHEP); ऋण नं. ४३१६-NEP, ३०० मिलियन अमेरिकी डलर (सन् २०२३)

  • काँकडभिट्टा-लौकही सडक स्तरोन्नति: ९५ कि.मी.