कार्य क्षेत्र

यस डिभिजनको कार्य क्षेत्र बांके र बर्दिया जिल्लाहरु रहेको छ । यी जिल्लामा पर्ने राष्ट्रिय राजमार्गहरुको निर्माण, मर्मत सम्भार तथा पुलहरुको निर्माण यस डिभिजनको प्रमुख कार्यहरु हुन् । बार्षिक बिकाश कार्यक्रम समाबेस भएका अन्य सडक तथा पुलहरुको निर्माण कार्य समेत यस डिभिजनबाट हुने गर्दछन ।



डाउनलोड