हाम्रो बारेमा

कार्यालयको ईतिहास :

मध्य पश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत पर्ने तत्कालिन जिल्ला सडक कार्यालय बाके र जिल्ला सडक कार्यालय बर्दियाको कार्य क्षेत्र हेर्ने गरी उक्त्त जिल्ला सडक कार्यालयहरुलाई खारेज गरी मीती २०५० सालमा म प् डिभिजन सडक कार्यालयुआ न ३ बाकेको स्थापना भएमा २०७१ साल देखि यस कार्यालयलाई डिभिजन सडक कार्यालय नेपालगन्ज नामान्करल गरीएको हो बाके र बर्दिया जिल्लालाई आफ्नो कार्यक्षेत्र कायम गरी मुख्य राजमार्ग तथा सहायक राजमार्गको रेखदेख एबम सन्रक्ष्न तथा निर्धारित योजना बमोजिम का नया सडक निर्माण गर्ने कार्यका लागी यस कार्यालयको स्थापना भएको हो |

कार्यालयको स्पस्ट द्रिष्टिकोण ,लक्ष्य र उद्देश्य:

नेपाल सरकारको राष्ट्रिय नीती र उद्देश्य परिपुर्तिका लागि यस कार्यालयको तालुक मन्त्रालय र विभागको मार्गदर्शन भित्र रही आफ्नो कार्यक्षेत्र भित्र योजना आयोजनाको कार्यान्वयन तथा राजमार्ग सहायक राजमार्ग एबं पुलहरुको समुचित बिकाश र संरक्षण संवर्धन गरी राष्ट्रिय उद्देश्य परीपुर्तिका लागी भूमिका खेल्नु नै यस कार्यालयको द्रिष्टिकोण र उद्देश्य रहेको छ उपरोक्त उद्देश्य प्राप्तिका लागी यस कार्यालयबाट सम्पादन हुने योजना आयोजानाहरु यथासिघ्र सम्पन्न गर्नु कार्यालयको लक्ष्य रहेको छ |

कामसँग सम्बन्धित शाखाहरु  तथा कार्यालयहरु 

सि .न

कामको विवरण

सम्बन्धित शाखा

कैफियत

१

प्रशासनिक कार्यहरु

प्रशासन शाखा

 

२

आर्थिक प्रशासन सम्बन्धित कार्यहरु

लेखा शाखा

 

३

प्राबिधिक कार्यहरु

प्राबिधिक शाखा

 

४

परीक्षन सम्बन्धि कायहरु

ल्याब शाख