मूल्य तथा प्राविधिक क्याटलग उपलब्ध गराईदिने सम्बन्धमा ।
२०८२ मंसिर १६
विषयः मूल्य तथा प्राविधिक क्याटलग उपलब्ध गराईदिने सम्बन्धमा ।
प्रस्तुत विषयमा चालू आ. व. २०८२/८३ को निर्धारित कार्यक्रम अनुसार यस तालिम केन्द्रको लागि आवश्यक पर्ने Electric Vehicle Training Demonstration Model -१ थानको खरिद कार्यको लागि आवश्यक Technical Specification तथा लागत अनुमान बनाउने कार्यलाई सहयोग हुने गरि विभिन्न सम्भावित बोलपत्रदाताहरुलाई तपसिल बमोजिमको प्रारम्भिक स्पेसिफिकेसन अनुसारको लागत अनुमान तथा प्राविधिक क्याटलग मिति २०८२/०८/२२ सम्म यस केन्द्रको ईमेल ठेगानाः mtc@dor.gov.np तथा स्थायी ठेगाना चाकुपाट ललितपुरमा उपलब्ध गराई सहयोग गरिदिनूहुन निर्देशानुसार अनुरोध छ ।
Electric Vehicle Training Demonstration Model
- EV drive system training platform for understanding and demonstrating:
- PMSM motor operation
- AC motor controller functions
- CAN communication
- EV driving modes
- Sensor signals, HV safety, and diagnostic procedures
- Fault Diagnostic and Measurement
- Component Requirement
- Motor PMSM of suitable rating used in EV
- Motor Controller/Inverter for supplied motor
- Gear System and Brake System
- Instrument Cluster for speed, current, voltage etc