कोटेशन उपलब्ध गराउने सम्बन्धी सूचना

२०८३ कार्तिक ११

कोटेशन उपलब्ध गराउने सम्बन्धी सूचना

सूचना नं.:MTC/DP/083-084/02

(प्रकाशित मितिः2083/07/10)

 

यस तालिम केन्द्रमा सञ्चालनमा रहेको DAILY40C15V मोडलको Mobile Workshop Van को निम्न बमोजिमको मर्मत कार्य गर्नुपर्ने भएको हुँदा यस कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु र सूचीकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरुलाई समेत सूचिकृत हुन आवश्यक कागजातहरु (व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजातहरु) र निवेदन सहित निम्न उल्लेखित कार्यहरुको लागि यसै सूचना प्रकाशित मितिले ३(तीन) कार्य दिन भित्र यस निकायमा कोटेशन रकम निम्न बमोजिमकै फर्म्याटमा उपलब्ध गराइदिनुहुन निर्देशानुसार अनुरोध छ।

 

सि.नं.

कार्य विवरण

एकाइ

परिमाण

दर (ने.रु.)

जम्मा  रकम (ने.रु.)

कैफियत

1

Front Side Roof Dent

थान

1

 

 

 

2

Front Side Roof LH Pillar Dent & Setting

थान

1

 

 

 

3

Front Side Roof Paint

थान

1

 

 

 

4

Repair Maintenance Charge

थान

1

 

 

 

 

जम्मा रकम (भ्याट बाहेक)

 

 

 

भ्याट रकम

 

 

 

जम्मा रकम (भ्याट समेत)

 

 


डाउनलोड गर्नुहोस्