दररेट उपलब्ध गराउने बारे

२०८० माघ ०७

MTC/DP/080-81/04

यस कार्यालयको लागि Computer Monitor -4 थान आवश्यक परेको हुँदा यस कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु तथा सूचिकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरुलाई समेत व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजातहरु सहित सूचीकृत हुन निवेदन सहित सूचना प्रकाशित मिति बाट ७ दिन भित्र यसै साथ संलग्न Standard Bid Document मा दर रेट उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको  छ ।


डाउनलोड गर्नुहोस्