दररेट उपलब्ध गराउने बारे -MTC/DP/080-81/12
२०८१ आषाढ १३
बिषयः– दर रेट उपलब्ध गराउने सम्बन्धि सूचना
(प्रकाशित मिति- २०८1/०३/१२)
Notice No: MTC/DP/080-81/12
यस तालिम केन्द्र को लागि Excavator Travel Motor with gear reduction assembly– १ थान खरिद कार्य गर्नु परेको हुँदा यस कार्यालयमा सूचीकृत भएका सम्बन्धित आपुर्तिकर्ताहरु तथा सूचिकृत नभएका सम्बन्धित आपुर्तिकर्ताहरुलाई समेत व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजातहरु सहित सूचीकृत हुन निवेदन सहित सूचना प्रकाशित मिति बाट ७ दिन भित्र यसै साथ संलग्न Standard Bid Document मा दर रेट उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको छ |