Washing Center निर्माण कार्यको लागि रेट उपलब्ध गराउने सम्बन्धि सूचना

२०८० आश्विन २३

यस तालिम केन्द्र तथा सडक विभाग मातहतका सवारी साधनहरु धुने प्रयोजनको लागि Washing Centre निर्माण कार्य गर्नु परेको हुँदा यस कार्यालयमा सूचीकृत भएका सम्बन्धित निर्माण व्यावसायीहरु तथा सूचिकृत नभएका सम्बन्धित निर्माण व्यावसायी समेत व्यवसाय दर्ता सम्बन्धि प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, प्यान/भ्याट दर्ता लगायतका आवश्यक कागजातहरु सहित सूचीकृत हुन निवेदन सहित सूचना प्रकाशित मिति बाट दिन भित्र यसै साथ संलग्न Bid Document मा दर रेट उपलब्ध गराइदिनुहुन यो सूचना प्रकाशित गरिएको  छ ।

 


डाउनलोड गर्नुहोस्