लिलाम सम्बन्धि सूचना

२०८१ जेठ ०६

यस कार्यालयमा तपसिल वमाेजिमका माल सामानहरू लिलाम विक्रि मा राखिएका छन् ।

१. पुरानो यान्त्रिक उपकरण २ थान

२. सवारी साधन ( चार पाँग्रे ) २ थान

३. सवारी साधन ( दुइ पाँग्रे ,माे.सा.) ३ थान

३. मोडेल अाउट भएकाे उपकरणकाे स्पेयर पाट्स   २५५ लाइन अाइटम र केही पूरानाे स्क्रेप स्पेयर पार्टस्हरू

४. पुरानाे टायर ,व्याट्री तथा जस्ता पत्ता इत्यादी ।

 १५ दिने सिलवन्दी वाेलपत्र अावहान गरिन्छ । अन्य जानकारीकाे लागि कार्यालयमा सम्पर्क गर्न सकिने छ । सम्पर्क नं. ९८५७८२६५६७

न्यूनतम मूल्य  रू .८,३६,७५०।००   अक्षरेपि  अाठ लाख छत्तीस हजार सात सय पचास रूपैंयाँ मात्र  (भ्याट वाहेक ) ।


डाउनलोड गर्नुहोस्