सडक विभाग अन्तर्गत सामरिक महत्वका सडकहरु र त्यसमा पर्ने पूलहरु पर्दछन् |
वर्षायाममा पहिरोले अवरुद्ध सडकहरु सुचारु गर्ने कार्य, सडक विभाग अन्तर्गतका सडक निर्माण तथा मर्मत संभार लगायतका अमानती कार्य, सडक निर्माण तथा मर्मत संभार लगायतका कार्यमा विभागीय ठेक्काका लागी यान्त्रिक उपकरण माग भएमा उपलब्ध गराउने, अ....
मे.ई. श्री सरोज सुबेदी (मो. ९८४००९९२९८)