हाम्रो बारेमा
कार्यालयको ईतिहास :
२०७१ भाद्र,मा रामेछाप र सिन्दुली जिल्लाका सडक तथा पूल्हारू मर्मात, निर्माण उद्येस्यले स्थापित भएको ।
चालू अवस्थामा रहेका योजना तथा कार्यक्रमहरु :
निर्वाचन क्षेत्र सडक क्षेत्रिय सडक शहरी सडक रणनीती सडक सम्भैत रनानैतीका सडक प्रादेशिक सडक पुनर्स्थापना मर्मत र पूल निर्माण ।
कार्यालयको स्पष्ट दृष्टिकोण र उद्देश्य:
SRN सडक पुलहरुको मर्मत गरी Condition मा राखी बाह्रै महिना सुचारु राख्ने ।
सम्बन्धित शाखाहरु तथा कार्यालयहरु :
प्राबिधिक शाखा , आ प्रा शाखा तथा यान्त्रिक समूह ।
कार्यालयले दिने सेवा सम्बन्धी विवरण
- नागरिक बडापत्र: छ
- सेवाहरुको सुची : छ
- सेवाको विवरण : सुची र बडापत्र उलेख छ
- सेवा कसरी परप्ता गर्न सकिन्छ भन्ने कुरा : सुची र बडापत्रमा उलेख छ
- सेवा प्राप्त गर्न सकिने अवस्थाका सर्तहरु : सुची र बडापत्रमा उलेख छ
- सेवा प्राप्त गर्न कुनै फारम वर्नुपरने भए सो को दोव्न्लोद गर्न सकिने ढाचा , downloadable formats छैन
- कामसंग सम्बन्धित दस्तुर तथा सुल्क : लाग्दैन सडक खन्ने बाहेक ।