रणनैतिक महत्वका सडकहरुको मर्मत संभार कार्य
झापा जिल्लामा पर्ने रणनैतिक महत्वका सडकहरुको मर्मत संभार कार्यहरु:
१. महेन्द्र राजमार्ग (मावा देखि काकरभिट्टा)
२. मेची राजमार्ग (चारआली चिहानेडाँडा खन्ड)
३. पडाजुंगी गौरिगंज सडक
४. बिर्तामोड चन्द्रगढी सडक
५. बिर्तामोड सनिश्चारे बुधबारे सडक