कार्य क्षेत्र

कार्यालयको  कार्यक्षेत्र :-

दोलखा र सिन्धुपाल्चोक जिल्लामा पर्ने  रणनैतिक महत्वका (राजमार्ग तथा सहायक राजमार्गहरु) सडक तथा पुल पुलेसाहरुको निर्माण तथा मर्मत संभार कार्य ।

रणनैतिक महत्वका सडकहरु(राजमार्ग तथा सहायक राजमार्गहरु)

१. भोटेचौर-चपेली सडक,F०२६,सिन्धुपल्चोक ,१०.४२ कि.मि 

२. ढाडखोला-मेलम्ची सडक,F०३०,सिन्धुपाल्चोक,११.८४ कि.मि.

३. जिरी-तामाकोशी सडक,NH२३-००६,दोलखा,३७.०४ कि.मि.

४. तामाकोशी-चरिकोट सडक,NH२३-००७,दोलखा,१८.२० कि.मि.

५.खरिढुंगा-खाडीचौर सडक,NH२३-००९,दोलखा,२५.०० कि.मि.

६.खिम्ती-किर्नेटार सडक,NH२८-००७,दोलखा,२.१० कि.मि.

७.मिल्तीखोला -तामाकोशी सडक,NH२८-००९,दोलखा,२०.०० कि.मि.

८.चरिकोट-दोलखा-लामाबगर-लाप्चेगाउँ सडक,NH२८, दोलखा,८९.६७ कि.मि.

९.दोलालघाट-चौतारा सडक,NH३१,सिन्धुपाल्चोक,२५.१२ कि.मि.

१०.अरनिको राजमार्ग(दोलालघाट-कोदारी),NH३४,सिन्धुपाल्चोक,५७.१० कि.मि.

 



डाउनलोड