सडक अवरुद्ध सम्बन्धी सूचना !!!
२०८२ भाद्र ३०
सडक अवरुद्ध सम्बन्धी सूचना !!
मिति २०८२।०५।२९ गते आएको अविरल वर्षाका कारण बुटवल गोरुसिंगे चन्द्रौटा सडक अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. १२ मा पर्ने राजापुर पुल नजिकैको सडक (embankment) भत्किएको र सो स्थानमा सडक अवरुद्ध भएकाले हाललाई सवारी साधनहरुलाई तामनगर चोकदेखि दक्षिणतर्फ हुदै वनकट्टा चोकसम्म बैकल्पिक सडक प्रयोग गर्ने गरी आवश्यक व्यवस्था मिलाईएको ब्यहोरा सरोकारवाला सवैको जानकारीका लागि सुचित गरिन्छ ।
नोटः- उक्त पुलको मर्मत कार्य सुचारु रहेकाले २ दिनभित्र सम्पन्न हुने ब्यहोरा समेत अनुरोध छ ।