हाम्राे बारेमा

बुटवल देखि गोरुसिंगे सडक खण्डको सारांश:

सडकको लम्बाई

५० कि.मि

प्याकेज संख्या

२ वटा (२५/२५ कि.मि)

कार्यान्वयन हुने जिल्ला

पुर्व पश्चिम राजमार्गको चेनेज (५९०+००० देखि ६४०+००० सम्म), रुपन्देही कपिलवस्तु जिल्ला

सडकको डिजाइन

  • Urban क्षेत्र (५० मि.) – १४ कि.मि.
  • Semi-Urban क्षेत्र (३७.४ मि.) – १६ कि.मि.
  • Rural क्षेत्र (२४ मि.) – २० कि.मि.

पूल संख्या

३० वटा

Vehicle Underpass (VUP)

६ वटा

Pedestrian Underpass (PUP)

१२ वटा

अकाशे पूल

११ वटा

निर्माण व्यवसायीको नाम

श्री Joint Venture Shaanxi Construction Engineering Group Corporation Limited (SCEGC)/Ashish Nirman Sewa Pvt. Ltd. (ANS)- M/S SCEGC-ANS Joint Venture

ठेक्का सम्झौता मिति

25th June, 2024 (२०८१/०३/११)

ठेक्का शुरु मिति

20th October, 2024 (२०८१/०७/०४)

ठेक्का सम्पन्न हुने मिति

शुरु भएको मिति देखि ३ वर्ष निर्माण वर्ष  मर्मत अवधि |

ठेक्का सम्झौता रकम रु. (भ्याट तथा पी.एस समेत)

लट-१ (चेनेज ५९०+००० देखि चेनेज ६१५+००० सम्म)

लट-२ (चेनेज ६१५+००० देखि चेनेज ६४०+००० सम्म)

७,८९४,३५३,९६३.९८

५,६६२,२४२,४७७.०९