अन्य

यस सडक मार्फत अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कलाई तराई सँग जोड्न गोरुसिंगे – सन्धिखर्क सडकको स्तरीय वैकल्पिक सडक, गुल्मी (तम्घास) लाई तराईसंग छोटो, सजिलो रुटवाट जोड्न पटौती – तम्घास सडकको प्रस्थानविन्दु यसै बाटोको पटौतीवाट सुरुवात भएको र प्युठान तथा पश्चिमी गुल्मी र पश्चिमी बाग्लुङ्गका जनताको तराईसंग सम्पर्क गर्ने सबैभन्दा छोटो सडक येही रहेको जसको लम्बाई १९७.२०२ कि.मि. रहेको हुँदा यस सडक खण्डको स्तरोउन्नति गर्न आवस्यक देखिएको छ।यस सालझण्डी सन्धिखर्क ढोरपाटन सडकको र यस क्षेत्रका पाँच जिल्लालाई छोएको छ।

"To Contribute Towards the Betterment of Living Conditions of the People through Effective, Efficient, Safe and Reliable Road Connectivity"

© 2021 सर्वाधिकार सुरक्षित सडक बिभाग

Visitor:

Navigation